कुमारी बैंकले १४ लाख भन्दा बढी कित्ताको सेयर आजबाट बिक्रीमा

 बिनोद पौडेल   १२ जेठ, २०८०



काठमाडौ, १२ जेठ । कुमारी बैंकले आफ्नो संस्थापक सेयर शुक्रबारबाट बिक्रीमा राखिएको छ। बैंकले १४ लाखभन्दा बढी कित्ताको सेयर बिक्रीमा राखिएको हो । 

बैंकको संस्थापक समूहको १४ लाख ८३ हजार ३७८ कित्ता सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा संस्थापक सेयरधनीलगातत अन्य इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संगठत संस्थाहरुले खरिद आवेदन दिन सक्नेछन्।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ तोकिएको छ। यसको अर्थ खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा १ हजार गुणानमा वा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ। 

यो लिलामी सेयरमा यही जेठ १९ गते अपराह्न १ बजेसम्म खरिद आवेदन दिन सकिनेछ। बोलपत्र धितोपत्र बिक्री प्रबन्धक काठमाण्डौको कमलपोखरीस्थित सनराइजन क्यापिटलमा पेस गर्नुपर्नेछ। 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस





थप अर्थ/शेयर बजार खबर

सेयर बजारमा सामान्य वृद्धि, कारोबार रकम पौने २ अर्ब

सेयर बजारमा सामान्य वृद्धि, कारोबार रकम पौने २ अर्ब


अमेरिकी डलर स्थिर रहँदा घट्यो युरो र पाउण्ड, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच?

अमेरिकी डलर स्थिर रहँदा घट्यो युरो र पाउण्ड, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच?


सुनको भाउ घट्ने क्रमले छौठौं दिन पनि पायो निरन्तरता, प्रतितोला मूल्य कति?

सुनको भाउ घट्ने क्रमले छौठौं दिन पनि पायो निरन्तरता, प्रतितोला मूल्य कति?

नेप्सेमा ३३.२० अंकको गिरावट, कारोबार रकम १ अर्ब ८३ करोड

नेप्सेमा ३३.२० अंकको गिरावट, कारोबार रकम १ अर्ब ८३ करोड


सुनको भाउ, आज कतिमा हुँदैछ खरिद–बिक्री?

सुनको भाउ, आज कतिमा हुँदैछ खरिद–बिक्री?


४ दिनमा तीन हजार चार सय रुपैयाँ घट्यो सुनको भाउ

४ दिनमा तीन हजार चार सय रुपैयाँ घट्यो सुनको भाउ


शुक्रबार कतिमा साटिन्छन् अमेरिकी, क्यानेडियन डलर र दिनार ?

शुक्रबार कतिमा साटिन्छन् अमेरिकी, क्यानेडियन डलर र दिनार ?


सर्वसाधारणका लागि असोज २३ गतेदेखि आइपिओ निष्कासन गर्दै चिरख्वा हाइड्रोपावर

सर्वसाधारणका लागि असोज २३ गतेदेखि आइपिओ निष्कासन गर्दै चिरख्वा हाइड्रोपावर


एकैदिन प्रतितोला आठ सय रुपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

एकैदिन प्रतितोला आठ सय रुपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?



विज्ञापन

 

© 2023 - अर्थ बुलेटिन | Developed by Smart Innovation