महालक्ष्मी विकास बैंकका २ दर्जन वढि सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न

 अर्थ बुलेटिन   ३ सावन, २०८०



काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका देशभरका विभिन्न शाखाहरुले गत आ.व. मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत करिब ३ दर्जन क्रियाकलापहरु सम्पन्न गरेको छ । 

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकले विद्यालयहरु, स्वास्थ्य प्रतिष्ठान, रोटरी क्लब, मन्दिर, टोल सुधार समिति, प्रहरी कार्यालय तथा आश्रमहरुलाई सहयोगका कार्यक्रमहरु सम्पन्न गरेको जनाएको छ ।

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकले मंगलवार एक विज्ञप्ती जारी गर्दै आफ्ना गतिविधिहरुको वारेमा जानकारी गराएको छ । 

आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने बैंकले विज्ञप्ती मार्फत प्रतिवद्धता जनाएको छ । 

बैंकले जारी गरेको विज्ञप्तीः



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation