२३ माघ, २०८१ | 05 Feb, 2025
काठमाडौं, श्रावण ७ । नेपाल राष्ट्र बैंकले चालु आ.व. २०८०/०८१ को मौद्रिक नीति सार्बजनिक गरेको छ ।
नीतिमा शेयर तथा घरजग्गा कर्जाको जोखिमभार पुनरावलोकन गर्ने व्यवस्था गरेको छ ।
नीतिको पूर्ण पाठ निम्नानुसार रहेको छः