कीर्तिपुरमा गरिमाको १२२औं शाखा संचालनमा

 अर्थ बुलेटिन   १२ असोज, २०८०



काठमाडौं, असोज १२ । गरिमा विकास बैंकले ऐतिहासिक धरोहर बोकेको कीर्तिपुर, काठमाडौंमा आर्थिक समृद्धि एवं गतिलाई तीव्रता दिने उद्देश्यका साथ आफ्नो १२२औं शाखा कार्यालय सञ्चालन गरेको छ ।

विगत १६ वर्ष देखि निरन्तर बैकिङ् सेवा प्रदान गर्दै आईरहेको यस बैंकको देशभमा १२२ शाखा कार्यालय तथा ५० एटिएम एवं डिजिटल बैकिङ मार्फत सरल, सुरक्षित र गुणस्तरीय बैकिङ सेवा प्रवाह गर्दै आईरहेको बैंकले जनाएको छ । 

बैंकले जारी गरेका विज्ञप्तीः

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation