झिल्के गायक नबराज घोरासैनीको ‘झम्के साँझै’ बजारमा ( भिडियो सहित)

 अर्थ बुलेटिन संवाददाता   २ फागुन, २०७६



काठमाडौं ।  डिएआर मुभिजले झिल्के  गायक नबराज घोरासैनी  र आँसु मगर को स्वरमा सजिएको झम्के सांझै लोक दोहोरि गित बजारमा ल्याएको छ ।  डिएआर मुभिजको अफिसियल युटुव च्यानलबाट बजारमा आएको झम्के सांझैमा  लय रशब्द माधब बहादुर थापाको छ भने संगीत संयोजन हेमन्त शिशिर, को रहेको छ । 

कजिश श्रेष्ठ को निर्देशन मा बनेको भिडियो  मा जीवन खड्का, अलिना देउजा लोमश शर्मा, कजिश श्रेष्ठ ले अभिनय गरेका छन् । क्यामेरा अजय रेग्मी ले लिएका छन्, भने दिपक बिस्टले सम्पादन गरेका छन् ।

गायक नबराज घोरासैनीको केहि समय अगाडी मिर्मिर कपालैमा बजार आएको थियो ।  गीतको भिडियो तल रहेको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation