मकवानपुरमा जन्ती बोकेको बस पल्टियो, ४ जनाको मृत्यु

 अर्थ बुलेटिन संवाददाता   २१ फागुन, २०७६



मकवानपुर । मकवानपुरमा जन्ती बोकेको बस दुर्घटना भएको छ । बुधबार साँझ  मकवानपुगढी गाउँपालिका वडा नम्बर २ मा ना ३ ख ३५५६ बस   दुर्घटना भएको हो । 

 मकवानपुर प्रहरी प्रमुख सुशील सिंह राठौरका अनुसार  दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । यतिवेला घाइतेहरुको  उद्दार कार्य जारी रहेको उनको भनाइ छ । मान्छे धेरै च्यापिएकाले मृतकको संख्या बढ्न सक्ने उनको अनुमान छ ।   घटनाको थप विवरण आउन बाँकी छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation