कास्कीको लुम्ले केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस

 अर्थ बुलेटिन संवाददाता   २ चैत, २०७६



पोखरा । कास्की जिल्ला आसपासलाई केन्द्रविन्दु बनाएर  भूकम्पको धक्का महसुस भएको छ। आइतबार  साँझ ८ः ४५  कास्कीको लुम्ले केन्द्रबिन्दु भएर  ५ः० रेक्टर स्केलको भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पर्वत, बागलुङसहित चितवनमा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको धक्का महसुस भएपछि केही मानिसहरू घरबाहिर निस्किएका थिए। 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation