तिब्बत केन्द्रविन्दु भएर भूकम्प, काठमाडौंसम्म धक्का महसुस

 अर्थ बुलेटिन संवाददाता   ७ चैत, २०७६



काठमाडौं । शुक्रबार बिहान चीनको तिब्बतमा केन्द्रविन्दु भएर  भूकम्प गएको छ । बिहान ७ बजेर १८ मिनेटमा ५.६ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

चीनको पश्चिमी सीजाङमा गएको  भूकम्पको धक्का काठमाडौँसम्म महसुस भएको बताइएको छ । यसको केन्द्रविन्दु काठमाडौँ भन्न्दा १८७ किलोमिटर उत्तरपूर्व रहेको थियो । भूकम्पले हल्लाएपछि मानिसहरूले सामाजिक सञ्जालमार्फत धक्का महसुस गरेको बताएका छन् ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation