धनगढीमा भेटिए कोरोना भाइरसको चौथो संक्रमित

 अर्थ बुलेटिन संवाददाता   १४ चैत, २०७६




काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिडा–१९) को चौथो संक्रमित भेटिएका छन । शुक्रबार साँझ स्वास्थ्य मन्त्रालयले उक्त जानकारी दिएको हो ।

   स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार उनको   धनगढीस्थित सेती अस्पतालमा उपचार भइरहेको छ । ३४ वर्षका पुरुष  चैत ११ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए ।   दुबईबाट आएका  उनको हाल अवस्था सामान्य छ ।  



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation