मुस्ताङको नेचुङ्गमा सशस्त्र प्रहरीको विओपी स्थापना

 अर्थबुलेटिन संवाददाता   १५ जेठ, २०७७



काठमाडौं । मुस्ताङ जिल्लाको लोमान्थाङ् गाउँपालिका ४ नेचुङ्गमा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट (वीओपी) नेचुङ्गको स्थापना भएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबावु थापाबाट जेष्ठ १५ गते उक्त वीओपीको स्थापना भएको हो ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation