नेपाल आइडल सिजन ३ को विजेता मोरङकी सज्जा चौलागाईं

 अर्थबुलेटिन संवाददाता   १३ भदौ, २०७७



काठमाडौं । सज्जा चौलागाई नेपाल आइडल सिजन ३ को विजेता भएकी छिन् । शुक्रबार भएको ग्राण्ड फिनालेमा उनी विजेता घोषित भएकी हुन् । उनले पुरस्कार स्वरुप ५० लाख प्राप्त गरेकी छन् ।

त्यस्तै, सिजन ३ को फस्ट रनरअप किरण भुजेल र सेकेण्ड रनरअप प्रविन बेडुवाल बनेका छन् । उनीहरुले क्रमशः १५ लाख र ५ लाख नगद प्राप्त गरे ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation