अमृत र उमाको स्वरमा मिरमिरे साईली सार्वजनिक

 अर्थबुलेटिन संवाददाता   ३ पौष, २०७७



काठमाडौं ।लोक दोहोरी गायक अमृत खाति र उमा श्रेष्ठको स्वरमा लोकदोहोरी गीतमिरमिरे साईली सार्वजनिकभएको छ । गीतमा शब्द संगीत अमृत खाति, संगीत संयोजन कमल सौराग, मिक्सिङ मास्टरिङ कुमार सानुको रहेको छ ।

डिएआर मुभिजको अफिसियल च्यानबाट सार्वजनिकभएको गीतको, निर्देशनविक्रम चौहानको रहेको छ भने कलाकारहरुमा संजीव ठकुरी र अनुपमा भण्डारी, छायाँकन दिपकगिरी, श्रृंगार कविन खड्का र सम्पादनलक्ष्मण चौहानको रहेको छ ।
भिडियो हेर्नुहोस ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation