‘मेरी माया साह्रै राम्री, थोरै काली हो...’टेन्डिङमा टिक्दै मिलन–मेलिना (भिडियो सहित)

 अर्थ बुलेटिन   २० मंसिर, २०७८



काठमाडौं । मायाको भाव भंगिमा तयार भएको इन्जिनियर मिलन अर्यालको ‘झुम्कावाली’ यूटयूवको टे«न्डिङमा पुग्न सफल भएको छ । 

गित ‘रिलिज’ भएको २ दिनमानै ‘झुम्कावाली’ टे«न्डिङको २ नम्वरमा पुगेको छ । पेशाले इन्जिनियर मिलन अर्याल काठमाडौं जिल्लाको उत्तरी नगरपालिका तारकेश्वर न.पा. मा इन्जिनियर पदमा कार्यरत छन् । 

सिभिल इन्जिनियर उनै मिलनको संगित र सुजन रेग्मीको शब्द रहेको ‘झुम्कावाली’ मा मिलन र मेलिना राइले स्वर दिएका छन् ।

अपार स्वरका धनी मिलन आफ्नो इन्जिनियरिङ पेशागत जिम्मेवारीप्रति पनि उत्तिकै बफदार रहेका छन् । काठमाडौंको लोलाङका स्थानीय वासिन्दा मिलन सानै उमेरदेखि गित संगितमा निकै रुचि रहको बताउछन् ।

भिडियोको लागि क्लिक गर्र्नुहोस् :

मेरी माया साह्रै राम्री, थोरै काली हो................... ‘झुम्कावाली’



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation