टानको भावी नेतृत्वका लागि आज मतदान हुने

 अर्थ बुलेटिन   ३० सावन, २०७९



काठमाडौं। ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) को भावी नेतृत्व चयनका लागि आज निर्वाचन हुदैछ। दिउँसो १ बजेबाट शुरु हुने सो निर्वाचनमा  देशभरबाट १२ सय ४८ प्रतिनिधिले मतदान गर्नेछन ।

भावी नेतृत्वका लागि अध्यक्षमा नीलहरि बास्तोला र रामप्रसाद सापकोटाले प्यानल बिच तिव्र प्रतिस्पर्धा हुने देखिएको छ भने नयाँ नेतृत्वका लागि बोधराज भण्डारीले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन्।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation