दलहरुसँग निर्वाचन आयोगले छलफल गर्दै

 अर्थ बुलेटिन   ६ भदौ, २०७९



काठमाडौं । निर्वाचन आयोगले संघीय संसद र प्रदेश संसदमामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ। निर्वाचन आचारसंहिता सबन्धी बिषयलगायतमा छलफल गर्नका लागि आयोगले प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दललाई आयोगले छलफलका लागि बोलाएको हो । छलफल बिहान ११:३० देखी सुरु हुनेछ ।

निर्वाचन आचारसंहिता, २०७८ मा केही परिमार्जन गरेको आयोगले मतपत्रलगायतका बिषयमा पनि  राजनीतिक दलहरुसँग आयोगले सुझाव माग्नेछ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation