यस्तो छ आजको फलफूल मूल्य

 अर्थ बुलेटिन   ६ भदौ, २०७९



काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि फलफूलको मूल्य तोकेको छ । 

जसअनुसार अनार प्रतिकिलो न्यूनतम २५० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँसम्म, अमला प्रतिकिलो न्यूनतम ८० रुपैयाँदेखि अधिकतम ९० रुपैयाँसम्म, अम्बा प्रतिकिलो न्यूनतम १०० रुपैयाँदेखि अधिकतम १२० रुपैयाँसम्म, एभोकाडो प्रतिकिलो न्यूनतम ४५० रुपैयाँदेखि अधिकतम ५०० रुपैयाँसम्म रहेको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation