आइफोन–१४ भदौ २३ गते सार्वजनिक हुने

 अर्थ बुलेटिन   १० भदौ, २०७९



काठमाडौं । विश्वको चर्चित मोवाइल कम्पनी एप्पलले आइफोन–१४ अन्तर्गतको स्मार्ट फोन २३ भदौंमा सार्वजनिक गर्ने भएको छ । एप्पलले २३ भदौमा ‘एप्पल इभेन्ट’को आयोजनामार्फत २३ भदौमा आइफोन–१४ सिरिजको स्मार्टफोन सार्वजनिक गर्न लागेको हो ।

विश्वको चर्चित मोवाइल कम्पनी एप्पलले आइफोन–१४ अन्तर्गतको स्मार्ट फोन २३ भदौंमा सार्वजनिक गर्ने भएको छ । एप्पलले २३ भदौमा ‘एप्पल इभेन्ट’को आयोजनामार्फत २३ भदौमा आइफोन–१४ सिरिजको स्मार्टफोन सार्वजनिक गर्न लागेको हो ।एप्पलले एक भिडियो क्लिप्स सार्वजनिक गर्दै विश्वमा नै सबैभन्दा बढी रुचाइएको स्मार्ट फोनका लागि प्रतिक्षा गर्न सर्वसाधरणलाई अनुरोधसमेत गरेको छ ।

 


प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation