पद्म कन्याको तिज (फोटो फिचर) तिजको लहर आयो बरिलै...

 अर्थ बुलेटिन   ११ भदौ, २०७९



तिजको लहर आयो बरिलै...

काठमाडौं । त्रिवि प्राध्यापक संघ पद्मकन्या बहुमुखी क्याम्पस एकाइ समितिको आयोजनामा तिज कार्यक्रम सम्पन्न भएको छ । 

हरितालिका तिजका अवसरमा महिला दिदी बहिनीहरुलाई दर खुवाउने सास्कृतिक परम्परा अनुसार पद्मकन्या इकाइ समितिले क्याम्पसमा कार्यरत सम्पूर्ण कर्मचारी एवं प्राध्यापकहरुलाई दर खुवाएको एकाई समिति सचिब हरिहर पाण्डेले बताउनुभयो ।

क्याम्पसले पहिलेदेखिनै यस खालको दर खुवाउने कार्यक्रम गर्दै आएको र अबका दिनमा यो खालको संस्कृतिलाई विकास गर्दै दरको महत्व पूस्तान्तरण गर्न प्राध्यापक संघ निरन्तर लागि पर्ने एकाई सभापति रामचन्द्र पोख्रेलले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘सधिऔंदेखि चलि आएको परम्परा र पर्बलाई थप उल्लासमय बनाउदै यस भित्रका विकृति विसंगतिलाई न्यूनिकरण गर्दै मौलिकता जोगाउन चालिएको कदम हो यो । शैक्षिक स्थलहरु संस्कृति जोगाईराख्ने जिम्मेवार थलो पनि हुन् ।’ 

तिज कार्यक्रमको फोटोहरुः

 

 

 

तिज कार्यक्रमको भिडियोः



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation