धाैलागिरी र माछापुच्छ्रे हिमाल (फोटो फिचर)

 अर्थ बुलेटिन   ५ कार्तिक, २०७९



पर्वतको सदरमुकाम कुश्मा बजारबाट देखिएको धाैलागिरी र माछापुच्छ्रे हिमाल। कटुवा चौपारीबाट दुवै हिमाल स्पस्ट देखिन्छ । जहाँ पछिल्ला दिनमा पर्यटकहरू सुन्दर दृश्यावलोकनका लागि पुग्ने गरेका छन् । 
तस्बिर : सुमन सापकोटा, न्युज कारखाना 


प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation