‘मंगलादेवी स्मृति जेष्ठ नागरिक पार्क’ शुभारम्भ (फोटो फिचर)

 अर्थ बुलेटिन   ११ भदौ, २०८१



काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ११ मा ‘मंगलादेवी स्मृति जेष्ठ नागरिक पार्क’ शुभारम्भ भएको छ । 

पार्कको एक कार्यक्रममका विच नेपाल सरकारका उप–प्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्नुभयो । 
वागमति प्रदेश, काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नं. १ (क), नेपाली कांग्रेसका सांसद दिपेन्द्र श्रेष्ठको पहल कदमिमा संस्कृति, पर्यटन तथा शहरी विकास मन्त्रालयको रु ७८ लाखको आर्थिक सहयोगमा पार्क निर्माण कार्य सम्पन्न भएको सांसद श्रेष्ठले अर्थ बुलेटिनलाई जानकारी दिनुभयो । यो पार्कका बच्चादेखि बृद्धासम्म सबैले आराम गर्न सक्ने उहाँले बताउनुभयो । 

करिब ४ रोपनी क्षेत्रफलमा फैलिएको यो पार्कमा निर्माण गरिएको ‘फाल्चा’ ले काठमाडौंमा लोपहुदै गएको पुरातन संरचनाहरुको समेत संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सांसद दिपेन्द्र श्रेष्ठले बताउनुभयो ।

स्थानीय केहि व्यक्तिहरुले हडपेको सार्बजनिक जग्गा काठमाडौं महानगरपालिका वडा नं. ११ का वडाध्यक्ष हिरालाल तण्डुकार र प्रदेश सांसद दिपेन्द्र श्रेष्ठको पहलमा करिब ४ बर्ष पहिला नेपाल सरकारको नाममा फिर्ता ल्याइएको र सो जग्गामा हाल पार्क निर्माण गरिएको सांसद श्रेष्ठले बताउनुभयो । 

पार्क उद्घाटन कार्यक्रमसंग सम्वन्धित फोटोहरुः

 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस





थप विकास खबर

राति १२ बजेवाट बंगलादेशमा बिधुत निर्यात सुरू, १ अर्ब २९ करोड आम्दानी हुने

राति १२ बजेवाट बंगलादेशमा बिधुत निर्यात सुरू, १ अर्ब २९ करोड आम्दानी हुने


नेपालमा पहिलो पटक एशिया प्यासिफिक क्षेत्रको कम्प्युनिटी नेटवर्क एक्सचेञ्ज कार्यक्रम आयोजना हुँदै

नेपालमा पहिलो पटक एशिया प्यासिफिक क्षेत्रको कम्प्युनिटी नेटवर्क एक्सचेञ्ज कार्यक्रम आयोजना हुँदै


जेठयता ११ अर्ब ८० करोड रुपैयाँको विद्युत् निर्यात

जेठयता ११ अर्ब ८० करोड रुपैयाँको विद्युत् निर्यात

दुई दिने स्टार्टअप एण्ड आईडिया फेस्ट सम्पन्न

दुई दिने स्टार्टअप एण्ड आईडिया फेस्ट सम्पन्न


सुरू भयो दुई दिने स्टार्टअप एण्ड आईडिया फेस्ट (फोटो फिचर)

सुरू भयो दुई दिने स्टार्टअप एण्ड आईडिया फेस्ट (फोटो फिचर)


आज देखी भैरहवावाट हङकङ र नयाँदिल्ली उडान सुरु

आज देखी भैरहवावाट हङकङ र नयाँदिल्ली उडान सुरु


नेपालमा करिब १५ लाख ५० हजार हेक्टरमा सिंचाईका पूर्वाधार

नेपालमा करिब १५ लाख ५० हजार हेक्टरमा सिंचाईका पूर्वाधार


बुद्धजयन्तीका अवसरमा स्वयम्भूसहितका स्थानमा दर्शनार्थीको भिड (फाेटाे फिचर)

बुद्धजयन्तीका अवसरमा स्वयम्भूसहितका स्थानमा दर्शनार्थीको भिड (फाेटाे फिचर)


चितवन राष्ट्रिय निकुञ्जभित्र धुलोरहित सडक निर्माणमा युवाको दबाब

चितवन राष्ट्रिय निकुञ्जभित्र धुलोरहित सडक निर्माणमा युवाको दबाब



विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation