चितवन राष्ट्रिय निकुञ्जभित्र धुलोरहित सडक निर्माणमा युवाको दबाब

 अर्थ बुलेटिन   १९ बैशाख, २०८०



चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र धुलोरहित सडक निर्माणका लागि युवाले दबाब दिन थालेका छन् । धुलाम्मे सडकका कारण हुने वायु प्रदूषणले निकुञ्जका जनावरलाई हानी गरेको भन्दै युवाहरुले धुलोरहित सडक निर्माणका लागि सम्बन्धित् पक्षलाई दबाब दिन थालिएको स्थानीय नेत्रप्रसाद भुसालले जानकारी दिए । 

उनका अनुसार समृद्धिका लागि युवा अभियान माडीको नेतृत्वमा सोमबबार मोटरसाइकल र्‍यालीसमेत निकालेको थियो । समृद्धिका लागि युवा अभियान माडी र  माडी जेसीजको सहकार्यमा माडीको वसन्तपुर बजारदेखि बरुवा बनकट्टा हुँदै निकुञ्ज पार गरी कसराचोकसम्म र्‍याली निकालिएको उनले जानकारी दिए । 

प्रदर्शनको क्रममा युवाहरुले निकुञ्जका जनावरहरुले पनि धुलोका कारण मास्क लगाउनुपरेको प्रतिकात्मक फोटो ब्यानर र प्लेकार्ड पनि बोकेका थिए । ‘वायु प्रदूषणले जनावरलाई पनि हानी पुर्‍याउँछ, सँगै लडौं’, ‘वन्यजन्तु र मानव दुवैैको हितका लागि धुलोरहित बाटो आजको आवश्यकता’ जस्ता लेखिएका प्लेकार्डसहित युवाले र्‍याली निकालिएको माडीका अभियन्ता हरि लम्सालले जानकारी दिए । 

 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस





थप विकास खबर

बुद्धजयन्तीका अवसरमा स्वयम्भूसहितका स्थानमा दर्शनार्थीको भिड (फाेटाे फिचर)

बुद्धजयन्तीका अवसरमा स्वयम्भूसहितका स्थानमा दर्शनार्थीको भिड (फाेटाे फिचर)


रारा पर्यटकीय पूर्वाधार साइकल लेन निर्माणको काम अलपत्र : आठ करोड पेश्की, काम शून्य

रारा पर्यटकीय पूर्वाधार साइकल लेन निर्माणको काम अलपत्र : आठ करोड पेश्की, काम शून्य


अब नेपालमा जडान वा उत्पादन भएका सवारीसाधन दर्ता हुने (सूचनासहित)

अब नेपालमा जडान वा उत्पादन भएका सवारीसाधन दर्ता हुने (सूचनासहित)

आजको मौसमः मधेस र कोशी प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने

आजको मौसमः मधेस र कोशी प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने


आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका बर्षा हुने

आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका बर्षा हुने


१३५ मेगावाट मनाङ–मर्स्याङ्दी जलविद्युत आयोजनाको निर्माणकार्य तिव्र

१३५ मेगावाट मनाङ–मर्स्याङ्दी जलविद्युत आयोजनाको निर्माणकार्य तिव्र


आजको मौसम: कोशी र गण्डकी प्रदेशका पहाडी भुभागमा बर्षा हुने

आजको मौसम: कोशी र गण्डकी प्रदेशका पहाडी भुभागमा बर्षा हुने


आजको मौसमः तीन प्रदेशमा चटयाङसहित बर्षा हुने

आजको मौसमः तीन प्रदेशमा चटयाङसहित बर्षा हुने


कलंकी–महाराजगञ्ज सडक खण्डको निरीक्षण

कलंकी–महाराजगञ्ज सडक खण्डको निरीक्षण



विज्ञापन

 

© 2023 - अर्थ बुलेटिन | Developed by Smart Innovation