धुमधामसँग मनाइयो महानगर दिवस (फाेटाे फिचर)

 अर्थ बुलेटिन   २९ मंसिर, २०७९



काठमाडौं महानगरपालिकाले आज वसन्तपुर, हनुमानढोका क्षेत्रमा २८औं महानगर दिवस धुमधामसँग मनाएको छ । कार्यक्रममा मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोलले विभिन्न क्षेत्रमा विशेष योगदान गर्ने व्यक्तिहरुलाई सम्मान गरेका थिए । 
 

 

 

 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation